You are viewing the translated version of आफ्नो हेरचाह आफैं गर्न नसक्नेलाई स्याहार भत्ता.

Section 11
आफ्नो हेरचाह आफैं गर्न नसक्नेलाई स्याहार भत्ता
(१) आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकले नेपाल सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाउनेछन्‌।

(२) उपदफा (१) बमोजिम आफ्नो हेरचाह आफै गर्न नसक्ने नागरिकका लागि भत्ता दिने प्रकृया तोकिए बमोजिम हुनेछ।